कला/साहित्य

भोली के गरुला !!

जिन्दगीको बाटो हिंड्न धेरै गाह्रो ,बटुवा म कती चौपरी बिसाए 
कती कोश टाढा पुग्नु छ मलाई,आजै खुट्टा गले भोली के गरुला !!

तिखो छुरा हुन्छ कैची जस्तै काट्ने ,ललिते त्यो बोली आँखै अगाडि 
लुकाउनु छ मैले मेरो कम्जोर बानी, आजै हेप्न दिए भोली के...
Read More

English-content

My Pride My Motherland

At the twinkle of the Mt Everest
Shining ever, in peace and prosperity quest,
Proud to own You, my motherland Nepal
The land of treasure, once ruled by the Gopal

Lately freed of monarchy at people’s cost
Wept,but patient, at thousands lost
Generations sovereign, invincible my motherland
With gleaming swords at Bir Balbhadra’s hand

Swayambhu and Pashupati stand in symphony
Himal, Padad, Terai all embrace in harmony,
Your brave lovers today living global
 
Yet vibrantly with You, fostering overall ...
Read More

कला/साहित्य

गजल

आँखा जुध्दा तिमी आँखा झुकाउछ्यौ किन
माया गर्दै भित्र माया लुकाउछ्यौ किन।।

झ्यालबाट चिहाएर मलाईनै हेर्छ्यौ
फेरी माया गर्छु भन्न चुकाउछ्यौ किन।।

कटीसम्म अइपुग्ने घटासरि केश
मेरै अघि सधैंभरी फुकाउछ्यौ किन।।

जानी जानी नराम्रो क्यै...
Read More

कला/साहित्य

कंगाल यो प्रेमी

जीवनको सागरमा भेटे मैले आज मोती 
कंगाल यो प्रेमी पनि भयो धनी एकै चोटी 

खुसि मनमा कति कति ओठबाट पोखिन्छ कि 
संतुष्ठीका  किरणहरु मुहारमा पो झल्किन्छ कि

इर्ष्या गर्लान जोरीपारी भेट्यो किन मात्र येस्ले 
ठूला नयन गोरो रुप घेरेको छ कालो...
Read More

कला/साहित्य

साकाहारी बच्चाहरु

घरमा पालेकी घोर्ले बाख्री हेर्दा हेर्दै यसको पेट असमान्य भयो । सबैले आश्चर्य माने । घरका पारखी बाले भन्नु भयो बाख्री ब्याउने भैछ । त्यसै दिनदेखि घरकी बुढीयाले घोर्ले बाख्रीको बिशेष हेरबिचार गर्न थालिन । बाख्रो हिजोआज सखीहरुसँग चर्न...
Read More

विचार

विद्यालयमा भाषणबाजी : अनुत्पादक संस्कृतिको पुनरुत्पादन

बिषय प्रवेश

नेपालमा विद्यालयहरूले प्राय: हरेक बर्ष बार्षिकोत्सव आयोजना गर्छन् । त्यसैगरी समाजमा विभिन्न संघ-संस्थाका कार्यक्रम पनि भइरहेका हुन्छन् । यस्ता कार्यक्रमहरू ‘भब्य र सभ्य’ रुपमा सम्पन्न भएको दाबी समेत गर्ने गरिएको...
Read More

समाचार

प्रबासी नेपाली मंच बेलायतले बाह्रौं स्थापना दिवश मनाउने

१९  नोभेम्बर  २०१६

प्रबासी नेपाली मंच बेलायतले आगामी डिसेम्बर २० तारिख मंगलबारका दिन यूरो ट्राभलर होटल लण्डनमा एक भब्य समारोह बीच बाह्रौ स्थापना दिवश मनाउने निर्णय गरेको छ ।  मंचको गत आइतबार लन्डन ह्यारोमा बसेको सातौँ पूर्ण बैठकले उक्त...
Read More

कला/साहित्य

“वेश्याको सिन्दूर” र “हामीले टेकेको धरती” सार्बजनिक

प्रवासमा रहेर नेपाली साहित्यमा साधनारत साहित्यकार राम घिमिरेले नेपाली साहित्यिक फाँटमा “वेश्याको सिन्दूर” र “हामीले टेकेको धरती” नामक दुइ पुस्तक सार्बजानिक गरेका छन् । बुईपाखिरी, खोटाङ्गमा जन्मिएर हाल बेलायतको रेडिंगमा बसोबास गर्दै...
Read More

कला/साहित्य

आमाको पुकार


मेरा पर्खाइका बिजहरु बर्षेनी तुहीदै गएपनि
मेरा प्रत्येक सपनाका कोपिलाहरु कुहीदै गएपनि 
आत्तिएकी छैन म यो भिड्देखि
थोपाथोपा मेरा खुशीहरु चुहीदै गएपनि

खोइ बर्षौं बित्यो मेरा बिदेशिएका सन्तान फर्केर आएनन्
उनिहरुको यादमा तड्पेको...
Read More

समाचार

नेपाल VS मकाउ (AFC Solidarity Cup Final)प्रत्यक्ष प्रसारण

एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले आज मकाउसँग प्रतिस्पर्धा गर्दैछ । फाइनलमा नेपालले मकाउलाई हराएमा नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गर्नेछ ।

मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा हुने फाइनल खेलमा नेपालको एउटै...
Read More

Advertise here
आजको विनिमय दर