समाचार

दोस्रो 'नेपाल चौतारी' कार्यक्रम सम्पन्न

रेडिंग १३ नोवेम्बेर २०१६;

बेलायत को रेडिंग वरपर बसोबास गर्ने नेपालीहरुलाई लक्षित गरि दोस्रो 'नेपाल चौतारी' कार्यक्रम सम्पन्न भएको छ । कम्युनिकेयर अन्तर्गत नेपाली सपोर्ट कार्यक्रम र थेम्स भ्याली पुलिसको संयुक्त आयोजनामा सम्पन्न उक्त...
Read More

कला/साहित्य

जून तारा

भेट भो आखिर तिमि नै हो मेरो जून भन्ने संग 
तारा लाई नै पाए पछि भए म नि साह्रै दङ्ग 

तन कति कति टाढा मन चाँही थियो बगलमा
बात चित मात्र चल्थ्यो त्यो नि गीत गजलमा 

फूल एक हजारौ बिच पर्यो आफ्नै पोल्टो मा 
साथ पाए आज जसलाई  थियो सिमित झझल्को...
Read More

कुराकानी

मृत्युलाई जितेका रिमाल भन्छन्"आत्मबल दुनियाँको सबै भन्दा दर्बिलो 'रामबाण'हुँदोरहेछ"

ब्लड क्यान्सर भन्दा कयौं गुना खतरनाक रोग लागेर अस्पताल परेका केदार रिमाल अन्तत्वगत्वा मृत्युलाई जितेर घर फर्कन सफल भएका छन । बेलायतको रेडिंगमा बसोबास गर्दै आएका रिमाललाइ एच एल एच भन्ने रोग लागेर डाक्टरहरुले एक हप्ता भन्दा बचाउन नसक्ने...
Read More

समाचार

बेलायतको रेडिंगमा डा बाबुराम भट्टराईसंग अन्तरक्रिया

१२ नोभेम्बर  २०१६

नयाँशक्ति पार्टी नेपालका संयोजक तथा पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईसंग नेपालको समसामयिक राजनीतिक बिषयमा बेलायतको रेडिंगमा आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आदिबासी जनजाती महासंघ बेलायतको आयोजनामा...
Read More

कला/साहित्य

के गरूँ म अब

जोरी पारी हाँस्न थाले के गरूँ म अब
भनिदेन कृष्ण काले के गरूँ म अब

देशै फिर्छु भनि सोच्छु साशन स्थिर भए
सरकारमा छन् आले-पाले के गरूँ म अब

जान्छु हरिद्वार बरु धरी बस्त्र गेरु
त्यसो नगर भन्छन बाले के गरूँ म अब

सिन्को भाँच्नु पर्ने हैन...
Read More

समाचार

अंग्रेज फौजलाई गोरखालीले हराएको स्मरणमा साइकलयात्रा

अंग्रेज फौजलाई गोरखालीले हराएको २४९  बर्षगाँठको अवसरमा काठमाडौँदेखि सिन्धुलीगढीसम्म १३५ किलोमिटर साइकलयात्रा सम्पन्न भएको छ । देवेन्द्र बस्नेतले नेतृत्वमा सम्पन्न उक्त साइकल यात्रामा बिश्व साइकल यात्री पुष्कर शाह ले पनि भाग लिएका...
Read More

समाचार

डा बाबुराम भट्टराई बेलायतमा

  १० नोवेम्बेर २०१६,

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको निमन्त्रणामा आज बेलायत आएका छन् ।

बेलायतमा रहँदा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नाका साथै त्यहाँको संसद् हाउस...
Read More

कला/साहित्य

प्यासी मन 

 

छैनन्  शब्द नै बाँकी ,लेखाइले सुझाउन  सकिन
भाव शून्य नयन मेरा , हेराईले  बुझाउन सकिन

ढाँटेको होइन मैले ,मायाको पाना खोलेर 
सक्दिन दिन तिमीलाई ,भ्रम मा सपना घोलेर 

त्यो विश्वास चट्टान सरी ,टुट्यो र  साना चोटले 
कतै बसाई पो सारे कि ,ती...
Read More

समाचार

त्रिपक्षीय सन्धिलाई आधार बनाएसम्म सहकार्य हुन सक्दैन : गेसो

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले त्रिपक्षीय सन्धिलाई आधार बनाइरहेसम्म अन्य गोरखा संगठनहरुसित सहकार्य गर्न नसकिने बताएको छ । नेपाल सरकार, बेलायत सरकार र गोरखा भूतपूर्व सैनिकहरुबीच त्रिपक्षीय वार्ताको चर्चा चल्दै गरेको बेलामा गेसोको सो...
Read More

समाचार

किन ट्रम्पलाइ बोल्दा बोल्दै स्टेजबाट जबर्जस्ती हटाइयो

अमेरिका, ६ नोवेम्बेर २०१६

अमेरिकी राष्ट्रपतिका उमेद्वार डोनल्ड ट्रम्पलाइ शुरक्षाको कारण स्टेजमा बोल्दा बोल्दै जबर्जस्ती हटाइएको छ। अमेरिकाको रेनोमा भएको चुनाबी र्‍यालीलाइ सम्बोधन गर्ने क्रममा स्टेज अगाडि धरपकड र हल्ला खल्ला भएपछि उनको...
Read More

Advertise here
आजको विनिमय दर