समाचार

बेलायतमा तिहारको चहल पहल शुरू देउसी-भैलोको रौनक!

बेलायत लण्डन, नजिक आउदै गरेको हिन्दूहरूको बिशेष पर्व शुभ-दिपावली २०७३ को पावन अवसरमा नेपलीज व्रिटिश कम्यूनिटी यु.के. (NBC-UK) ले नेपाली शैली, परम्परा र संस्कृति लाई अनुसरण गर्दै वेलायतबासी नेपालीहरूको घर आगनमै गई देउसी-भैलो  खेली आशीर्वाद र...
Read More

English-content

On International girls’ day: are our societies creating shame culture through views of menstruation as being ‘impure’?

In so many ways,shame has almost been inbuilt upon us. Especially for girls and women of a certain ethnicity or religion. Today, I want to write about the shame associated with menstruation. I gather courage to write about this very sad way we think/act/accept what menstruation means and therefore, what the girls and women represent. I write this because unless you question the reasoning, unless you speak aloud it will always be the way it was. Over reading some materials, I made a surprising discovery that not just Hinduism but most other religions, apart from Sikhism that have negative/impure connotation associated with...
Read More

विविध

तिहार त आयो सेल पकाउन आउछ कि आउदैन ?

नेपाली वृतमा सेल र तिहार एक अर्काको परिपुरक हो भन्दा फरक पर्दैन। दशैमा मासु नखानेहरु  धेरै छन् तर तिहारमा सेल नखाने नेपाली भेट्टाउन गाह्रो छ। तर सबै मानिसको सेल पकाउने ढंग कहाँ हुन्छ र ? त्यसैले आउनुस आज सेल पकाउन सिकौ।

गुल्मीमा जन्मेर...
Read More

समाचार

एन आर एन युकेद्वारा बेलायतका लागी नेपाली राजदुतको स्वागत

कुमार के.सी.

१६ अक्टोबर २०१६

संयुक्त अधिराज्य बेलायतका लागी नवनियुक्त महामहिम राजदुत डा. दुर्गा बहादुर सुबेदी क्षेत्रीलाइ एन आर एन युकेले एक भब्य कार्यक्रम बीच स्वागत गरेको छ। बेलायतको अल्डरसटमा भएको उक्त कार्यक्रम आफ्नो मन्तब्य राख्दै...
Read More

विचार

संघियता र नेपाल

समान्य भाषामा भन्नु पर्दा संघियता कुनै पनि राज्यको शासन प्रणाली हो जस अन्तर्गत राज्यलाई केन्द्रीय  र स्थानीय  तहमा बिभाजन गरिन्छ । अर्थात एउटा  केन्द्र अन्तर्गत आवश्यकता अनुसार बिभिन्न प्रान्तहरु  निर्माण गरी सहमतिको आधारमा शासकीय  अधिकार...
Read More

कला/साहित्य

अलमलिएको टिका

यसपाली त मेरो पनि छ कि टिका निधारमा
मुख सम्म आयो तर चढेन त्यो निधारमा

हिजो सम्म थियो रमझम भेटिएन बिहानीमा
सम्झनाका चिसा थोपा सुक्न लागे सिरानीमा
अलपत्र भए यहाँ जमरा ति ढलिमली
दोधारमा परेका छन् सयपत्री र मखमली
आगनीमा थियो टिका पोहोर...
Read More

समाचार

रेडिंगमा सामुहिक दशैं टिका तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

११ अक्टोबर २०१६ ;

हाइली स्किल्ड माइग्रेन्ट फोरम रेडिंग को आयोजनामा आज रेडिंग स्थित वेयरहाउसमा विजया दशमीको उपलक्ष्यमा सामुहिक टिका तथा शुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न भयो । सो सामुहिक टिका कार्यक्रममा जेष्ठ नागरिक द्वय विष्णु...
Read More

समाचार

रेडिंग नेपाली समाज (GRNCA) द्वारा दशैँको ऊपलक्ष्यमा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न

९ अक्टोबर २०१६

 ९ अक्टोबरको साँझ रेडिंग नेपाली समाजले बडा दशैँको ऊपलक्ष्यमा समय दृष्य नाटक परिबारको बेजोड तथा बिल्कुलै नौलो प्रस्तुतीका साथ बिबिध साँस्कृतिक कार्यक्रमका साथ रेडिंगबासीलाई मनोरन्जन दिन सफल भएको छ । GRNCA अध्यक्ष श्री मान...
Read More

कुराकानी

दसैं नेपालीहरुको बीचमा सहिष्णुता जगाउने पर्वको रुपमा स्थापति छ र हुनु पर्छ- डा. कृष्ण अधिकारी

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कार्यरत मानबशास्त्री डा. कृष्णप्रसाद अधिकारीसँग लण्डन काठमाडौँ डट कमका कुमार के.सी.ले बेलायतमा मनाइने दसैँको सन्दर्भमा गरेको अनौपचारिक कुराकानीको सार संक्षेप:

कुमार – यस वर्षको दसैँ पनि आइसकेको...
Read More

English-content

What I learnt: Tying up my experience from Honduras to everything

20 SEPTEMBER 2016

I have been contemplating for past week now as to how to close my entry of Honduras. I wanted to write a reflection summary, to capture what it was I learnt. But inevitably, my perspective will be influenced the past experience and knowledge about Asia, specifically Nepal and the UK. I am not sure how it will turn out, but here goes.

Sometimes, the writing (especially unstructured writer like me) doesn't do it justice to reflect the learning and the feelings truly experienced. First of, the reasoning of my attached sentiment with Honduras was due my adaptability there, which I did not find too...
Read More

Advertise here
आजको विनिमय दर