समाचार

वेलायतमा मन्त्रिपरिषद पुनर्गठन

लण्डन,
८ जनवरी २०१८

वेलायतमा प्रधानमन्त्री टेरेसा मेले आज ८ जनवरीका दिन मन्त्रिपरिषद पुनर्गठन गरेकी छन, जो उनीले जुलाई २०१६ मा कार्यभार सम्हाले देखि यता तेश्रो पटक हो । गत महिना एक प्रमुख र प्रभावशाली मन्त्रि, आफ्ना डेपुटी दामिएन ग्रीनलाई...
Read More

कला/साहित्य

‘छोरी’ हिजो र आज

छोरी तिमी माहान छ्यौ जसरि बहुरुपी छ्यौ
तिमी आमा-हजुरमा, सासु-बुहारी र श्रीमती पनि हौ  

त्यो दिन बालबिबाह र सतिप्रथाको असह्य पिडा भोग्यौ
गौरब छ आज भने नारीस्वतन्त्रताको चुचुरामा चढ्यौ

दाजुभाई पाठशाला जाँदा तिमि पानी-पँधेरो गरि बस्यौ Read More

समाचार

बेलायतमा अर्को एउटा नेपाली सोलिसिटर थपिए

डिसेम्बर २८,

नेपालमा धरान घर भएका उत्तरमान तिगेला लिम्बु नेपालीमुलका सातौं बेलायती सोलिसिटर भएका छन / उनले हालै बेलायतको ब्रुनेल युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरेका हुन भने बेलायतको उच्च अदालतमा वकालत गर्नको लागी चाहिने सबै...
Read More

कला/साहित्य

यसपाली चुनाव जित्नुपर्छ

आदरणीय जन समुदायहरु !
यहांको विकास र निकाशको लागी 
यसपालीको चुनाव हामीले जित्नुपर्छ
घर घरमा बिजुलीवत्ती पुर्याउनु छ
स्वच्छ पिउने पानीको त कुरै नगरौं
नदिकटान क्षेत्रमा तटबन्ध गरी
बाढी पहिरो नियन्त्रण गर्नु छ
हरेक खोलामा पुल त...
Read More

कला/साहित्य

राजनीति

भेडा त पक्कै होइनौ तिमी एउटा भेडा भिर बाट हाम फल्यो भन्दै मा तिमी पनि त्यहि भिरमा हाम फाल्ने
तिम्रो पनि त केही कर्तब्य छ देशका लागि कति यो पाटी र त्यो पाटी भन्दै एकले आर्कोलाइ दोश दिने
दिनै पिछ्छे भाशण सुन्छु हरेक पार्टिको कुनै पनि नेताले देश...
Read More

समाचार

बेलायतमा Nepal Idol टिम सम्मानित

लण्डन ७ नोभेम्बर २०१७

प्रथम नेपाल आईडोल बुद्द लामाको नेतृत्व र मनकामना - संसारा ग्रुपको संयोजनमा बेलायतको सांगितक यात्रामा रहेको Nepal Idol Team लाई धादिङ नुवाकोट समाज (Dhading Nuwakot Samaj) यूके ले हिजो एक भब्य समारोहको बिच सम्मान गरेको छ । संस्थाको अध्यक्ष चोक...
Read More

कला/साहित्य

बिन्ती आमाहरु, यो छोरी पाउदै नपाउनु

मेरा ती बच्पनका दिन कति छिट्टै बितेका वसन्तहरु पनि
१२ पुगेर १३ लागि सकेछु
असहज हुन्छ आज भोलि सरिरका रुप रङ नै बद्लेका
अब म सानी पुतली बाबा आमाकि नभै ठुली भै सकेछु
म त त्यही फाटहरुमा गाई बाख्रा चराउदै थिए 
हिजो साझ सम्म आज त छेउ गोठमा पो...
Read More

कला/साहित्य

स्वप्नयात्री

प्रसुती गृहमा शायद हामी नै अन्तिम मान्छे थियौ डक्टर कुरेर बसेका, "प्रिया उपाध्याय" नर्सले बोलाईन, म र प्रिया पनि उनको पछी-पछी डक्टरको कक्षमा छिर्यौ| " भर्खर तिसको उत्तरार्ध श्याम बर्णकी युवा चिकित्सक प्राची...
Read More

समाचार

एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

काठमाडौँ , १६ अक्टोवर   

काठमाडौंमा सम्पन्न आठौं महाधिबेसन मार्फत गैर आवासिय नेपाली संघ (एनआरएनए) अन्र्तराष्ट्रिय समन्वय परिषदको अध्यक्षमा भबन भट्ट निर्वाचित भएका छन् ।

यस अघि दुई कार्यकाल उपाध्यक्ष रहेका भट्ट केहि बेर अघि सम्पन्न...
Read More

कला/साहित्य

नेता पाल

बसन्त आएर के भयो ? 
कोईलीको ठाऊँ कागले ओगटेको छ भने 
कमल फुलेर के भयो ? 
भमराको ठाऊँ बारुलाहरुले ओगटेको छ भने 
अब त 
अब त 
माहुरी हैन बारुला पालन पो गर्नु पर्यो 

शरद ऊघ्रिएर के भयो ? 
हरियालीको ठाऊँ पतझडहरुले भरिएको छ भने 
फुलबारी भएर...
Read More

Advertise here
आजको विनिमय दर