समाचार

नेपलीज व्रिटीश कम्यूनिटी ( NBC U.K.) द्वारा बाढी पिडीतहरूको लागि राहात संकलन

लण्डन,वेलायतमा बस्ने नेपालीहरूको च्यारीटी संस्था नेपलीज व्रिटीश कम्यूनिटी ( NBC U.K.) ले हालै नेपालको सप्तरी जिल्लामा आएको बाढीबाट पिडीतहरूको लागि राहात सहयोग संकलन संचालन गरेको छ। केहि समय देखी लगातार भारी वर्षातका कारण आएको बाढीले सप्तरी...
Read More

विविध

आई.आर.डी.सी, वर्कसायर सी आई सी (Integrated Research and Development Centre, Berkshire UK, CIC ) युके रेडिङ्ग क्षेत्रमा के गर्दैछ ?

एकीकृत अनुशन्धान तथा विकास केन्द्र (आई.आर.डी.सी), वर्कसायर सी.ई. सी. १८ जनवरी २०१६ मा विधिवत रुपमा दर्ता भएको एक सामुदायिक सरोकार कम्पनि हो l यसले  मौसमी गार्डेनिङ्ग सम्बन्धि अनुशन्धान, स्थानीय सरल प्रबिधि परीक्षण, फूड तथा गार्डेन वेस्ट र, अन्य...
Read More

English-content

Beauty and lifestyle: A creation of my Study

Reading, UK
8 July  2017

I do not see myself as just a makeup artist, but an artist in general. I am currently studying graphics design at university and I started my youtube channel as part of a project for my course. The project was about the beauty of colours featured on different skin tones which aren't always shown in the beauty industry. 

The course I do lets me express my views in artistic ways & this freedom gives me the opportunity to raise awareness in what I find is important for my generation. This is why majority of my projects are shown through makeup and photography. I had a real interest in makeup...
Read More

समाचार

युवा नेता योगेश भट्टराई संग ओ एन एफ रेडिंग (यूके) को अन्तरक्रिया

रेडिंग (यूके),६ जुलाई २०१७

प्रवासी नेपाली मंच (ओ एन एफ ) रेडिंग ईलाका कमिटिले नेपालको राजनैतिक परिस्थिति तथा लगानीका सम्बन्धमा हिजो जुलाई ५ का दिन रेडिंगस्थित बेईजिंग नुडल रेस्टुराँमा एक अन्तरक्रिया कार्यक्रम गर्यो । मंचको रेडिंग ईलाका...
Read More

समाचार

प्रवासी नेपाली मंच वेलायतको चौथो अधिबेशन सम्पन्न

लण्डन , ३ जुलाई २०१७

 ‘प्रवासी नेपाली मंच’ (Overseas Nepali Forum)  बेलायतको चौथो अधिवेसन हिजो आइतवार लण्डनमा सम्पन्न भयो । ने क पा एमालेका  केन्द्रीय सचिब, प्रबक्ता तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा पार्टीका...
Read More

समाचार

रेडिंगमा भव्यरुपमा भानु जयन्ती कविता प्रतियोगिता सम्पन्न

१९ जून २०१७
रेडिंग, यूके

यस बर्ष मनाइने २०४औ भानु जयन्तिको उपलक्ष्यमा हिजो जून १८ का दिन बेलायतको रेडिंगमा 'भानु जयन्ति कबिता गोष्ठि प्रतियोगिता ' आयोजना गरियो ।  ग्रेटर रेडिंग नेपाली समाज (GRNCA ) ले प्रत्येक वर्ष यस उपलक्ष्यमा कविता...
Read More

समाचार

प्रबासी नेपाली मंच बेलायतको रेडिंग चौथो अधिबेशन सम्पन्न

१८ जुन  २०१७

प्रबासी नेपाली मंच बेलायत अन्तर्गत रेडिंग इलाका कमिटिको चौथो अधिबेशन तथा बार्षिक पारिबारिक भेटघाट एक भब्य समारोह बीच रेडिंगको थेम्स भ्याली पार्कमा सम्पन्न भयो । उक्त अधिबेशनले प्रतिमा केसीको अध्यक्ष्यतामा २२ सदस्यीय इलाका...
Read More

समाचार

भानु जयन्तीको उपलक्ष्यमा रेडिंगमा 'कबिता गोष्ठि'

भानु जयन्तीको उपलक्ष्यमा बेलायतको रेडिंगमा 'भानु जयन्ति कबिता गोष्ठि, आयोजना गरिने भएको छ।  यहि जून १८ तारिख का दिन  ग्रेटर रेडिंग नेपाली समाज (GRNCA ) र साहित्य संगम UK को संयुक्त आयोजनामा बृहद कबिता गोष्ठिको आयोजना गरिने भएको हो ।रेडिंगको 'द...
Read More

समाचार

वेलायतमा संसदीय निर्बाचन पछी गठबन्दन सरकार

लण्डन,
९ जुन २०१७  

वेलायतमा हिजो जुन ८ मा भएको मध्यावधि संसदीय निर्बाचन पछी गठबन्दन सरकार बन्ने निधो भएको छ । यस निर्बाचनमा कन्जर्भेटिभ (टोरी) पार्टीले सन् २०१५ मा पाएको आफ्नो बहुमतको सरकार गुमाए पनि सबैभन्दा ठुलो पार्टी कायमै रहन सफल भएको छ...
Read More

समाचार

लण्डनमा अर्को आतंककारी हमलामा ७ को मृत्यु

लण्डन, बेलायत ४ जुन २०१७

लण्डनको छुट्टाछुट्टै ठाउँमा भएको आतंककारी घटनामा ७ जनाको ज्यान गएको छ भने ४८ भन्दा बढी घाइते भएका छन्। हिजो साँझ १०:३० बजे लण्डन ब्रिजमा एउटा गाडीलाई पैदलयात्री भएका ठाउँमा जोताइएको थियो भने नजिकैको बरो मार्केट...
Read More

Advertise here
आजको विनिमय दर