समाचार

प्रबासी नेपाली मंच बेलायतको रेडिंग चौथो अधिबेशन सम्पन्न

१८ जुन  २०१७

प्रबासी नेपाली मंच बेलायत अन्तर्गत रेडिंग इलाका कमिटिको चौथो अधिबेशन तथा बार्षिक पारिबारिक भेटघाट एक भब्य समारोह बीच रेडिंगको थेम्स भ्याली पार्कमा सम्पन्न भयो । उक्त अधिबेशनले प्रतिमा केसीको अध्यक्ष्यतामा २२ सदस्यीय इलाका...
Read More

समाचार

भानु जयन्तीको उपलक्ष्यमा रेडिंगमा 'कबिता गोष्ठि'

भानु जयन्तीको उपलक्ष्यमा बेलायतको रेडिंगमा 'भानु जयन्ति कबिता गोष्ठि, आयोजना गरिने भएको छ।  यहि जून १८ तारिख का दिन  ग्रेटर रेडिंग नेपाली समाज (GRNCA ) र साहित्य संगम UK को संयुक्त आयोजनामा बृहद कबिता गोष्ठिको आयोजना गरिने भएको हो ।रेडिंगको 'द...
Read More

समाचार

वेलायतमा संसदीय निर्बाचन पछी गठबन्दन सरकार

लण्डन,
९ जुन २०१७  

वेलायतमा हिजो जुन ८ मा भएको मध्यावधि संसदीय निर्बाचन पछी गठबन्दन सरकार बन्ने निधो भएको छ । यस निर्बाचनमा कन्जर्भेटिभ (टोरी) पार्टीले सन् २०१५ मा पाएको आफ्नो बहुमतको सरकार गुमाए पनि सबैभन्दा ठुलो पार्टी कायमै रहन सफल भएको छ...
Read More

समाचार

लण्डनमा अर्को आतंककारी हमलामा ७ को मृत्यु

लण्डन, बेलायत ४ जुन २०१७

लण्डनको छुट्टाछुट्टै ठाउँमा भएको आतंककारी घटनामा ७ जनाको ज्यान गएको छ भने ४८ भन्दा बढी घाइते भएका छन्। हिजो साँझ १०:३० बजे लण्डन ब्रिजमा एउटा गाडीलाई पैदलयात्री भएका ठाउँमा जोताइएको थियो भने नजिकैको बरो मार्केट...
Read More

समाचार

यूकेमा १५ औं गोर्खा कप भव्यताका साथ सम्पन्न

३० मे २०१७
लण्डन

यूकेमा नेपालीको सबैभन्दा ठूलो पर्व मानिने गोर्खा कप गत आइतबार तमुधिं यूकेको आयोजनामा सम्पन्न गरियो । अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा भएको र करिब दश हजार दर्शक सहभागी रहेको सो १५ औं कपको औपचारिक भाग महासचिव कृष्ण...
Read More

कला/साहित्य

'अस्तित्व' को ' दोस्रो गीत सार्बजनिक

'छैनन् शब्द नै बाँकि ' बोलको पहिलो गीतबाट राम्रो पहिचान बनाएको एल्बम 'अस्तित्व'को 'न मैले बुझ्न सकें 'बोलको दोश्रो अडियो गीत पनि बजारमा युट्युब मार्फत सार्बजनिक भएको छ। नारायण कँडेलको मार्मिक शब्द रहेको उक्त गीतको स्वोर तथा संगीत पनि युवा गाएक...
Read More

समाचार

लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष बिष्णु गौतम बेलायत आउदै

१३ मे २०१७
लण्डन, यूके

नेपालको बिभिन्न जील्ला र बिकट गॉउ अनि बस्तिहरूमा सामाजीक सेवा , मानब हित र शिक्षाको उज्यालो दिप जगाउदै हिड्नु भएका समाजीक अभियन्ता लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष बिष्णु गौतम सामाजीक सेवा तथा सहयोग को...
Read More

समाचार

रेडिंगमा भब्यरुपमा मनाइयो बुद्धजयन्ती

११ मे २०१७
रेडिंग, यूके

विश्व शान्तीका अग्रदुत भगवान् गौतम वुद्धको २५६१औं जन्म जयन्ती ग्रेटर रेडिंग नेपाली समाज असोसिएसन (Greater Reading Nepalese Community Association) को संयोजकत्वमा रेडिंगको स्थानीय सभागृह रिभरमेडमा हिजो मे १० का दिन भब्यताकासाथ मनाईयो। स्थानीय...
Read More

समाचार

डा. कैनी यूकेको संसदीय निर्वाचनमा उम्मेदवार

७ मे २०१७ 
लण्डन, यूके 

हाल डार्टफोर्ड काउन्सिलमा लेबर पार्टीबाट काउन्सिलर रहेका नेपाली मुलका डा. बच्चु कैलाश कैनी सोहि क्षेत्रमा संसदीय निर्वाचनका उम्मेदवार भएका छन् । आगामी जुन ८ मा हुने संसदीय चुनावमा लेबर पार्टीका तर्फबाट...
Read More

प्रेस बिज्ञप्ति

GRNCA द्वारा बुद्ध जयन्ति मनाऊने निर्णय



सर्बसाधारण सबैमा सहयोगकोलागि अपील



आदरणीय रेडिंगबासी  तथा बेलायत बासि नेपाली दाजुभाई दिदिबहिनीहरु !

बेलायतको रिडिङ्ग स्थित हामी सबै नेपालीहरुको साझा सँस्था ग्रेटर रिडिङ्ग नेपाली समाज (GRNCA) को सयोजकत्वमा हामी रिडिङ्ग बासि सबै...
Read More
Advertise here
आजको विनिमय दर