समाचार

बेलायतमा ओभरस्पिड गर्ने सवारी चालकलाई कडा सजाय

रेडिंग, यु. के.
२५ अप्रिल २०१७

सवारी चालन सम्बन्धि दुर्घटना कम गर्ने उद्देश्यले बेलयातमा हिजो अप्रिल २४ तारिखदेखि ओभरस्पिड गर्ने सवारी चालकहरुलाई अझ कडा सजाय हुने कुरा सरकारले निश्चित गरेको छ । यद्यपि प्रति घण्टा केहि माइल मात्र ओभरस्पिड...
Read More

कला/साहित्य

हरेस नखाऊ अहिल्यै

चिन्ता ब्यर्थै नगर भो राम्रो हैन बानी
जीन्दगीलाई बुझ्नु राम्रो यो हो घाम र पानी
जीबन बित्यो बिदेशमै चिन्ता गर्छौ अरे
बुढेसकाल लागिसक्यो ढल्नेहुँकी भरे

दुईबिस त बल्ल भाछौ तीनबिस् पुरै बाँकी
अहिले तिमी जे गर्दैछौँ यो हो केबल झाँकी Read More

प्रेस बिज्ञप्ति

गोर्खा आन्दोलन प्रति प्रबासी नेपाली मंच यूकेको एक्यबद्धता

बिगत लामो समय देखि बिभेदमा पारिएका पूर्ब गोर्खा सैनिकहरुको बारेमा बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित त्रिपक्षिय बार्ता प्रथम चरणमा सौहार्दपूर्णरुपमा सम्पन्न भै प्राविधिक समितिको पहिलो बैठक समेत बेसको सन्दर्भमा लामो...
Read More

कला/साहित्य

उहिले र अहिले

खोला खोला डुल्थेउँ हामी माछा मार्न जान्थेउँ
गँगटा र पावा छोपी उतै पोली खान्थेउँ
ढोक्याँसोमा ढिकुर पारी उट्यांग पट्यांग काम
रिबन बाँधी उडाइदिन्थेउँ लेखी आफ्नो नाम

बनभोज भनी कराइ खान्थेउँ रानीबनमा पसी
कहिले काँही आपत पर्थ्यो...
Read More

समाचार

बेलायतमा जुन ८ मा मध्यावधि निर्वाचन गर्ने प्रस्ताव

लण्डन, १८ अप्रिल २०१७

ब्रिटिश प्रधानमन्त्री टेरिजा मेले आगामी जुन ८ तारिखमा देशमा मध्यावधि आमनिर्वाचन गर्ने योजनाको घोषणा गरेकी छिन्।आकस्मिक रुपमा आज सम्बोधन गर्दै उनले आफू अनिच्छापूर्वक यो निष्कर्षमा पुगेको भन्दै युरोपेली संघबाट...
Read More

समाचार

कवितामा रमायो लमजुङ

४,वैशाख-लमजुङ जिल्लाको भोटेओडारमा रहेको भोटेओडार सार्वजनिक पुस्तकालयले २०७४ बैशाख १ गते राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रम सुन्दरबजार नगरपालीकामा रहेको भक्तिनमुना मा.विको स्वर्ण महोत्सव तथा नयाँ वर्षको...
Read More

कला/साहित्य

गजल

आफैंसँग खोजी राछु हिसाब जिन्दगीको
आफैंसँग मागी राछु निसाफ जिन्दगीको

रहस्यको कुरो बन्छ आफ्नै अनुभूति
आफैंसँग पढी राछु किताब जिन्दगीको

जो छ नजिक उसैलाई चिन्नै गाह्रो पर्ने
आफैंसँग केलाई राछु प्रभाव जिन्दगीको

स्वप्न हो कि यथार्थ...
Read More

कला/साहित्य

“आउट अफ दी बडी एक्सपेरिएन्स” (Out of the Body Experience)

तिनताका गणित बिषय हाम्रो लागी अलि अप्ठेरो बिषय हुन्थ्यो| भर्खर मात्र बिध्यालय शिक्षा पुरा गरेर बिश्वबिध्यालयको ढोका खोलेका हामी, खासै परिपक्क भैसकेका त थिएनौ, तर पनि एकाएक नया परिवेशमा आउदा खुल्न नसकेर होला अरु भन्दा अलि परिपक्क देखिन्थ्यौ|...
Read More

समाचार

यु. के. मा नेपालसम्बन्धी प्राज्ञिक सम्मेलन सम्पन्न

१५ अप्रिल २०१७
रेडिंग, यु. के.

बेलायतमा रहेको नेपालसम्बन्धी प्राज्ञ तथा अध्येताहरूको संस्था बेलायत-नेपाल प्रज्ञा परिषद (Britain-Nepal Academic Council) ले गत १२ र १३ अप्रिलका दिन बोर्नमाउथ विश्वविद्यालयमा दुई दिने नेपाल अध्ययन दिवस सम्पन्न गर्नुका साथै...
Read More

कला/साहित्य

नयाँ बर्षको शुभकामना

शुभकामना नेपालीहरुमा, आउँदो नयाँ बर्षको ।
पीडा, चिन्ता हटेर सबको, बगोस आँसु हर्षको।। 
सुस्वास्थ र दिर्घायु हउन् , ढोका खोलुन बिकाशको।
शान्ति अनि समृद्धिको  लागि, भेटियोस बाटो निकासको।। 

लालीगुराँस फुलेर मनमा, आत्मको गीत बजिरहोस।
जाती,...
Read More

Advertise here
आजको विनिमय दर