समाचार

बेलायतमा अभिनेता दीपक क्षेत्रीलाई आर्थिक सहयोग संकलन शुरु - एकै दिनमा २ लाख बढी संकलन

१२ अप्रिल २०१७

लन्डन

कसलाई के थाहा एक समय भारतको सिलगुडीमा ठुलो पक्कि घर तथा प्रशस्त घरजग्गा भएर दार्जलिंगमा सम्पन जीबन बिताएको परिवारको एक सदस्य आज आफ्नो जीबन रक्षाको लागी सबैसंग आर्थिक सहयोगको लागी हात फैलाउन पर्छ भनेर ।  फिल्मी कथा...
Read More

समाचार

नेपाल इन्जिनियर्स एसोसिएसन यु. के. सम्पर्क केन्द्र स्थापना

लण्डन,
१२ अप्रिल २०१७

गत ८ अप्रिलका दिन लण्डनमा भएको नेपाली इन्जिनियरहरुको एक वृहत भेलाले ११ सदस्यीय नेपाल इन्जिनियर्स एसोसिएसन यु.के. सम्पर्क केन्द्र चयन गरेको छ । जस अनुसार अध्यक्ष इन्जिनियर तेजेन्द्र रोकामगर, उपाध्यक्ष उज्वल ढकाल,...
Read More

समाचार

नेपाली समाज रेडिंग (GRNCA )को नयाँ बर्ष कार्यक्रम १४ अप्रिल मा

नयाँ बर्ष २०७४ को उपलक्ष्यमा सदा झै यस बर्ष पनि  रेडिंग नेपाली समाज (GRNCA )ले  यहि अप्रिल १४ का दिन भब्यताका साथ नयाँ बर्ष कार्यक्रम  मनाऊने तैयारी गरिरहेको छ । यसै क्रममा GRNCA ले स्थानीय प्रतिभाहरुलाई प्रोत्साहन गर्दै रंगमंच सम्म पुर्याऊन र नेपाली...
Read More

समाचार

HSMP Forum Reading Celebrates Nepali New Year

10 March 2017

Reading, UK

Highly Skilled Migration Programme (HSMP) Forum (Reading) celebrated the upcoming Nepali New Year 2074 here in Reading yesterday. The New Year day which actually falls on 14th of April this year was celebrated with the exchange of well wishes among friends and families at the community hall (The Warehouse, Cumberland Road). The forum which was established in 2007 with the focus of welfare to the highly skilled immigrants in the UK has a tradition of celebrating several social, recreational activities. Most notably the ‘GCSE appreciation’ which recognises and rewards those successful GCSE...
Read More

समाचार

‘न्यू इयर स्नूकर च्याम्पियनसीप’ अन्तर्गतको पहिलो चरणका खेल सकिए

भरतपुर, २२ चैत ।

चितवनमा पहिलोपटक आयोजना गरिएको ‘न्यू इयर स्नूकर च्याम्पियनसीप’ अन्तर्गत मंगलबार १० खेल भएका छन् । खेल मंगलबारनै  सुरु भएको हो । पहिलो खेलमा रजहरका पुष्प पौडेल विजयी भएका छन् । उनले बसेनीका आशिस गुरुङलाई पराजित गर्दै...
Read More

समाचार

बिदेसी भूमिबाट लोक गायनमा बिष्णु बन्जाडेको योगदान (भिडीयो सहित)

परदेशमा रहेर पनि देशको कला संस्कृति प्रति चासो  रहनु आफैमा महत्वपूर्ण कुरा हो l यस्तैमा प्रबासी जीवनका वाबजुद पनि स्वदेसी संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्यसको तारिफ गर्नु मुनासिब हुन्छ  l त्यसमा पनि आजकल पप र आधुनिक तिर युवा...
Read More

समाचार

चितवनमा ‘न्यू इयर स्नूकर च्याम्पियनसीप’ हुने

नयाँ बर्षको उपलक्ष्यमा चितवनमा ‘न्यू इयर स्नूकर च्याम्पियनसीप’ हुने भएको छ ।   मंगलबारबाट नारायणगढमा सुरु गर्न लागिएको उक्त  स्नूकर च्याम्पियनसीपमा कूल ५२ खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा चितवन र आसपास क्षेत्रका...
Read More

समाचार

'अस्तित्व' को 'छैनन् शब्द……. ' नेपाली सांगीतिक बजारलाई तताउदै

नारायण कँडेल कृत तथा सन्जिब कुमार पौडेलको तेस्रो सांगीतिक एल्बम 'अस्तित्व' बाट पहिलो गितलाई बिन्ध्यबासिनी म्युजिक प्रालिले भर्खरै मात्र बजारमा ल्याएको छ। “छैनन् शब्द “ बोलको उक्त गीतको शब्दहरु नारायण कंडेलका रहेका छन् भने संगीत तथा स्वर...
Read More

हाँस्य-ब्यङ्ग

ए फेसबुक हजुर ! (हाँस्य ब्यङ्ग )

रातो भाले क्वाँएँ क्वाँएँ
प्रेमिकालाई ख्वाएँ
प्रेमिकालाई ख्वाए पछी
फोटो मैले पाएँ

फोटो मैले पाए पछी
खित्का छोडी हाँसे
हास्न नपाउदै फेसबुकमा टाँसे
फोटो टास्न नपाउदै घरको पोथी बासे

घरको पोथी बासे पछी
श्रीमतीले ढ्यांग्रो...
Read More

कला/साहित्य

बसाई सरेर जाँदा

आएँ टाढा दिनभरी हिंडी, विघ्न लाग्यो थकाई 
बाटो लामो अझ छ कति हो, हिँड्नुपर्ने मलाई ।
कोहि यात्री अलिअलि गरि, लाग्न थाले उकालो 
सल्लाघारी मुनितिर कोहि, खोज्न थाले दियालो ।।
   **********************************
गोठालाले पनि लगिसके, वस्तु आफ्ना सँगाली Read More

Advertise here
आजको विनिमय दर