नवलपुर जिल्ला समाज यूकेले पहिलो अधिवेसन आगामी अप्रीलमा गर्ने

लण्डन । बेलायतस्थित नवलपुर जिल्ला समाज यूकेले आफ्नो पहिलो अधिवेसन आउंदो नेपाली नयां वर्षकै दिन गर्ने भएको छ । 
 
समाजको तदर्थ समितिको शनिबार रेडिंगमा बसेको बैठकले सन् २०१९ को अप्रील १४ तारिख आइतबार ( बैशाख १, २०७६ ) मा पहिलो अधिवेसन गर्ने... Read More

सुम्निमा मेरी प्रेमिका


हरेक दिन जब संवादको भोक मेटन 
बिवादले अघाउनु पर्छ
तब 
मेरी सुम्निमा 
तिमीलाई सम्झिन्छु 
हाम्रो आस्तिक र नास्तिक बीचको 
एउटा लडाईं  
मलाई मन पर्ने पारीजात र भुपी 
तिम्रो रिमाल र बिपीमा गएर सँगम भएको 
प्रिय संवादको क्षण... Read More

प्रमोद खरेलको स्वरमा रहेको अत्यन्तै मार्मिक गीत सार्बजनिक

२१ सेप्टेम्बर

लोकप्रिय गायक तथा अहिले नेपालमा चलिरहेको भोइस अफ नेपालका कोचहरु मध्यका एक प्रमोद खरेलको स्वर रहेको निकै मार्मिक गीत ‘सपनीमा देखें आमा’ म्युजिक नेपालले हालै युट्युब मार्फत सार्बजनिक गरेको छ । गीतमा परदेशमा रोजगारीमा... Read More

बरिष्ठ हांस्यब्यग्य कबि शैलेन्द्र सिम्खडा लण्डनमा सम्मानित

११ सेप्टम्बर २०१८, लण्डन ।

धादिङ नुवाकोट समाज यूकेले नेपाल प्रज्ञा प्रतिष्ठानमा बिगत २५ बर्षदेखी सेवारत नेपालबाट आउनु भएका बरिष्ठ हांस्य ब्यंग्य कबि शैलेन्द्र सिम्खडालाई लण्डनमा सम्मान गरेको छ । स्थानीय हिमलायन क्लबमा संस्थाका... Read More

बाह्रौँ  रेडिंगकप फुटबल भब्य रुपमा सम्पन्न 

 

२६ अगस्ट २०१८ 
Greater Reading Nepalese Community Association  (GRNCA) द्वारा यहि August 25 मा पाल्मर पार्कमा आयोजित 12th Reading Cup एेतिहाँसिक रुपमा भब्यताका साथ सफलतापुर्बक सम्पन्न भएको छ । 
यसपालीको Reading Cup Football Tournamentमा बेलायतको बिभिन्न ठाऊँबाट आएका २४ वटा टिमको सहभागिता रहेको थियो ।... Read More

धादिङ-नुवाकोट समाज युके को बार्षिक भेटघाट कार्यक्रम

लण्डन । धादिङ र नुवाकोट जन्म भई बेलायतमा बसोवास गर्दै आएकाहरुको संस्था धादिङ–नुवाकोट समाज बेलायतले बार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । बेलायतको लण्डनस्थित साउथ ह्यारोमा धादिङ नुवाकोट समाजले विशेष भेटघाट कार्यक्रमको... Read More

बाह्रौ रेडिंग कप फुटबलको भब्य तयारी

बेलायतमा नेपालीहरुको बाक्लो बस्ती भएको प्रमुख शहरहरु मध्यको एक प्रमुख शहर हो रेडिंग । रेडिंगमा दर्जनौ नेपाली संघसंस्थाहरु क्रियाशील रकेका छन ती सबै संघसंस्थाको छाता संगठनको रुपमा रहेको छ ग्रेटर रेडिंग नेपाली समाज । २००१ मा स्थापित यो समाज... Read More

रम्यो रेडिंग भानु जयन्तिमा

रेडिंग, युके
१६ जुलाई २०१८ 

सदा झैँ यस पटक पनि रेडिंगमा भानु जयन्ति कार्यक्रम प्रतियोगितात्मक कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो । २०५ औ भानु जयन्तिका उपलक्षमा स्थानीय एक सभागृहमा भएको उक्त कार्यक्रम ग्रेटर रेडिंग नेपाली कम्युनिटी... Read More

धादिङ-नुवाकोट समाजको साधारण सभा सम्पन्न - कलाकार मीना लामा सम्मानित

धादिङ र नुवाकोटबाट बेलायतआई बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था धादिङ नुवाकोट समाज यूके (DNS UK) को ११औं बार्षिक साधारण सभा हिजो अल्ससर्ट स्थीत गोर्खा किचनमा सम्पन्न भएको छ ।  संस्थाको अध्यक्ष सी बी तामाङको अध्यक्षतामा सम्पन्न सो साधारण... Read More

बेलायतमा एमाले र माओबादी पार्टीका मंचहरु बीच एकता बारे छलफल

२१ मे २०१८

रेडिंग, युके

 

नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी एमाले र माओबादी केन्द्र बीच गत १७ मे (जेष्ठ ३ गते) मा पार्टी एकीकरण सम्पन्न भएपछि बिस्तारै यसको प्रभाब बेलायतमा पनि देखिएको छ / एमालेको भातृ संगठनको... Read More

GRNCA को अगुवाइमा रेडिङमा भब्य संयुक्त बुद्ध जयन्ती

बेलायतको  रेडिङमा स्थित संपुर्ण संघ सँस्थाहरुको सहकार्यमा संयुक्त रुपमा बुद्ध जयन्ती मनाएको छ । ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनको आयोजना र अग्रसरता तथा रेडिङस्थित विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा २५६२ औं बुद्ध जयन्ती... Read More

साहित्य संगमको ७औं शृंखलामा रमाए रेडिंगका कविहरु

साहित्य संगमको ७औं शृंखला हिंजो रेडिंगस्थित बेईजिंग नुडल्स रेष्टुराँमा सम्पन्न भयो ।यादव श्रेष्ठको संयोजकत्वमा संपन्न संगमको ७औं शृंखला काव्यिक साँझमा उपस्थित कवि कवियत्रीले २० भन्दा बढि कविता र मुक्तक वाचन गरे। कार्यक्रममा कविहरू लाल... Read More

युकेमा रहेका नेपाली इञ्जिनिएर्सहरुको बृहत अन्तरक्रिया कार्यक्रम

२१ अप्रिल,लन्डन ,सोसाइटी अफ नेप्लिज इन्जिनिएर्स इन् युके नामक संस्थाले आज  लण्डनको एरोमा लाउन्ज  रेस्टुरेन्टमा एक भब्य समारोहका बिच  अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। डा बिरेन्द्र श्रेष्ठद्वारा संचालित नेपालको बिकासको लागि नबिनतम... Read More

डा. अधिकारी भए वेलायत-नेपाल प्रज्ञा परिषदको अध्यक्ष

लण्डन,  
२१ अप्रिल २०१८

 वेलायत र नेपालबीच प्राज्ञिक तथा शैक्षिक सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले संचालित प्रमुख संस्था ‘वेलायत- नेपाल प्रज्ञा परिषद’ (The Britain-Nepal Academic Council) को गत हप्ता भएको निर्वाचनमा आगामी ४ बर्षको लागि डा. कृष्ण... Read More

बेलायतबासीको सहयोगमा भूकम्पले क्षति भएको गोर्खाको एक बिद्यालयको निर्माण सम्पन्न

१५ अप्रिल २०१८

रेडिंग, युके

नेपालमा २०७२ साल बैशाख १२ गतेका दिन गोर्खा जिल्लाको बारपाकलाइ केन्द्र बनाई गएको विनासकारी महाभूकम्पले संसारभर छरिएर रहेका नेपालीहरुको मन पनि छिया छिया भयो ।  भूकम्प पीडितहरुको लागी सबैतिरबाट भौतिक तथा आर्थिक... Read More

सत्यकलाको गितमा रमायो रेडिङमा नयाँ बर्ष

रेडिङ, युके
१५ अप्रिल २०१८ 

ग्रेटर रेडिङ नेपाली समाज युके (GRNCA) ले सदाझैँ यस पटक पनि हिजो १४ अप्रिलका दिन भव्यताका साथ नयाँ बर्ष मनायो ।  रेडिङकै एक स्थानीय सभागृहमा शुभकामना आदान-प्रदान गर्दै मनाईएको यस कार्यक्रमको सभापतित्व संस्थाकै... Read More

बेलायतबासी महिलाहरुको पहलमा मृगौला पीडित माननीय शान्ति अधिकारीलाई आर्थिक सहयोग

 

७ मार्च २०१८

 

दुवै मृगौलाले काम नगर्ने अबस्थामा पुगेकी बाग्लुंग निवासी राष्ट्रिय सभा सदस्य शान्ति कुमारी जिसी अधिकारीको मृगौला प्रत्यारोपणको लागि बेलायतमा वस्ने महिलाहरुको बिशेष पहलमा करीब दुइ हप्ताको अबधीमा संकलित रकम १४ लाख ७७... Read More

रेडिंगमा भब्य नव बर्ष शुभकामना साँझ हुने/ सत्यकला राईले स्टेज तताउने

बिगत बर्षहरुमा जस्तै यसपाली पनि ग्रेटर रेडिगं नेपाली समाजले  भव्यताका साथ  नव बर्ष शुभकामना साँझ आयोजना गर्ने भएको छ।  'नव बर्ष शुभकामना साँझ' एऊटा नियमित कार्यक्रम हो जुन संस्थाले हरेक बर्ष नयाँ बर्षको शुभारम्भ संगै मनाऊँदै आईरहेको छ । १४... Read More

लण्डनमा ऐतिहाँसिक कविता कन्सर्ट । १६ लाख रुपियाँ द्वन्द पिडितलाइ

सधैं जसो सांगीतिक कार्यक्रम तथा पार्टी  हुने भब्य हलमा कविताको भव्य र सभ्य कन्सर्ट  भैरहदा बेलायतबासी नेपालीहरु मन्त्रमुग्ध देखिए । बेलायतवासी नेपालीहरूको परोपकारी संस्था एनबीसी युकेले शनिबार आयोजना गरेको लण्डन कविता कन्सर्टमा... Read More

११ बर्षीय गायक अधिश्रीको दमदार साँगितिक उपहार

“जति पीडा आमालाई सन्तान जन्माउँदा
तेस्तै पीडा बाबालाई छोरी अन्माउँदा”

विभिन्न स्टेज कार्यक्रमहरुमा गीत गाएर दर्शक तथा श्रोताहरुलाई मन्त्रमुग्ध पार्दै आएका मिठो स्वरका धनि बाल-गायक अधिश्री कसपालको पहिलो साँगितिक उपहार "छोरी... Read More

रहेनन अभिनेत्री श्रीदेवी ,हृदयघातका कारण दुबईमा निधन

बलिउडकि चर्चित अभिनेत्री श्रीदेवीको ५४ बर्षको उमेरमा  निधन भएको छ। एक बिबाह समारोहमा  भाग लिन दुबई पुगेकी  श्रीदेवीको हृदयघात भई आज मृत्यु भएको हो। श्रीदेवि उनका पति बोनी कपूर र छोरी खुशीको साथमा दुबई गएका थिए। 

तमिल, तेलेगु, मालायालम... Read More

सांगीतिक कोसेली ‘अस्तित्व’ को बिमोचन

लण्डन, 
२७ माघ २०७४

नेपाली गीत संगीत क्षेत्रमा एक अर्को इट्टा थप्दै  चर्चित गायक संजिव कुमार पौडेलको तेश्रो एल्बमका रुपमा गिती सङ्ग्रह 'अस्तित्व' तथा म्युजिक भिडिओ आज माघ २७ गते शनिबार सार्बजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान... Read More

रेडिङमा बसन्त पंचमीको हर्सोल्लाश (फोटो फिचर सहित)

२३ जनवरी २०१८

रेडिङ, यू. के.

ग्रेटर रेडिङ नेपाली समाज (Greater Reading Nepalese Community Association) ले हिजो २२ जनवरी २०१८ (८ माघ २०७४) बसन्त पंचमीका दिन रेडिङमा सरस्वती पूजाको आयोजना गर्यो । स्थानीय एक सभाकक्षमा व्यवस्था गरिएको उक्त पूजा आराधना कार्यक्रममा... Read More

बेलायतमा आइ एम ई ग्लोबल बैंकको पहिलो सम्पर्क कार्यालय उद्घाटन

(फोटो: शिव भण्डारी)

 

२१ जनवरी  २०१८

रेडिंग,यु के

कुमार के सी  

नेपालीहरुको बाक्लो बस्ति रहेको बेलायतको अल्डरशटमा ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय उद्घाटन भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर तथा कार्यक्रमका प्रमुख अतिथि डा.... Read More

उपाध्यक्ष पन्त लण्डनमा

२१ जनवरी २०१८ - लण्डन

 ग़ैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय समिति(NRNA ICC) का उपाध्यक्ष कुमार पन्त लण्डन हिथ्रो बिमानस्थल मा आज उत्रिएका छन । गत अक्टोबरमा काठमान्डौमा सम्पन्न बिश्व सम्मेलनमा बर्तमान अन्तराष्ट्रीय समिति निर्वाचित भए... Read More

शायद गल्ती उस्को हो

तिम्रो आगमनले म प्रफुल्ल हुन्न,
तिम्रो सामिप्यताले म उत्तेजित हुन्न,
तिम्रो मधुर मुस्कानले मलाई छुन्न, 
शायद तिम्रो र मेरो बाटो अलग छ!
यात्राको उदेश्य र गन्तव्य फरक छ, 
गल्ती उस्को हो जस्लेसगै हिंड्न भन्यो!!

तिम्रा हजार गल्ती माफ... Read More

वेलायतमा मन्त्रिपरिषद पुनर्गठन

लण्डन,
८ जनवरी २०१८

वेलायतमा प्रधानमन्त्री टेरेसा मेले आज ८ जनवरीका दिन मन्त्रिपरिषद पुनर्गठन गरेकी छन, जो उनीले जुलाई २०१६ मा कार्यभार सम्हाले देखि यता तेश्रो पटक हो । गत महिना एक प्रमुख र प्रभावशाली मन्त्रि, आफ्ना डेपुटी दामिएन ग्रीनलाई... Read More

बेलायतमा अर्को एउटा नेपाली सोलिसिटर थपिए

डिसेम्बर २८,

नेपालमा धरान घर भएका उत्तरमान तिगेला लिम्बु नेपालीमुलका सातौं बेलायती सोलिसिटर भएका छन / उनले हालै बेलायतको ब्रुनेल युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरेका हुन भने बेलायतको उच्च अदालतमा वकालत गर्नको लागी चाहिने सबै... Read More

बेलायतमा Nepal Idol टिम सम्मानित

लण्डन ७ नोभेम्बर २०१७

प्रथम नेपाल आईडोल बुद्द लामाको नेतृत्व र मनकामना - संसारा ग्रुपको संयोजनमा बेलायतको सांगितक यात्रामा रहेको Nepal Idol Team लाई धादिङ नुवाकोट समाज (Dhading Nuwakot Samaj) यूके ले हिजो एक भब्य समारोहको बिच सम्मान गरेको छ । संस्थाको अध्यक्ष चोक... Read More

एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

काठमाडौँ , १६ अक्टोवर   

काठमाडौंमा सम्पन्न आठौं महाधिबेसन मार्फत गैर आवासिय नेपाली संघ (एनआरएनए) अन्र्तराष्ट्रिय समन्वय परिषदको अध्यक्षमा भबन भट्ट निर्वाचित भएका छन् ।

यस अघि दुई कार्यकाल उपाध्यक्ष रहेका भट्ट केहि बेर अघि सम्पन्न... Read More

साहित्य संगम बेलायतको चौंथो साहित्यिक श्रृंखला सम्पन्न

८ अक्टोबर  २०१७

रेडिंग,

बेलायतमा सक्रिय रहेको साहित्यिक संस्था साहित्य संगम बेलायतको नियमित चौथो श्रृंखला रेडिंग स्थित बेइजिंग नुडल्सको सभाहलमा सम्पन्न भएको छ । डायस्पोरामा सक्रिय नबोदित तथा स्थापित कबि कवयित्रीहरुको कबिता, मुक्तक र... Read More

बेलायती सांसदद्वारा नेपाली बिद्यार्थीहरुको तारिफ

रेडिंग , ११ सेप्टेम्बेर;

बेलायतको पूर्वी रेडिंगका संसद म्याट रोडाले जि सी एस इ परिक्षामा नेपाली बिद्यार्थीहरुले प्राप्त गरेको सफलता उत्साहजनक भएको भन्दै नेपाली बिद्यार्थीहरुको तारिफ गरेका छन् । हाइली स्किल्ड माइग्रेन्ट फोरम... Read More

एन आर एन ए युके को मतदाता नामावली सार्बजनिक

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनको लागि  मतदाता नामावली शनिवार सार्बजनिक गरिएको छ । सेप्टेम्वर ९ मा हुने मतदानको लागि निर्धारित कार्यतालिका अनुरुप निर्वाचन समितिले साँझ मतदाता नामावली प्रकाशन गरेको हो ।

१४ अगष्टभित्र... Read More

नेपाल आईडलका प्रतिस्पर्धी निशान भट्टराईले भावुक हुँदै फेसवुकमा लेखे:पहिला आफु सुरक्षित हुनुहोस अनि मलाई भोट गर्नुहोस

प्रसारण को सुरुवात देखि नै दर्शकहरुको मन जित्न सफल नेपाल आईडल का एक प्रतिस्पर्धी निशान भट्टराईले आफ्नो फेसवुक मार्फत तराईमा आएको बाढीबाट पुग्न गएको क्षतिबाट आफू मर्माहत भएको र यस अवस्थामा आफूले सहयोगका लागि तराई जान नसकी पीड़ादायी... Read More

जनताका प्रहरी जनताकै सेवा

३ अगस्त २०१७,
लण्डन

‘जनताका प्रहरी जनताकै सेवा’ को प्रत्याभूति दिदै बाग्लुंग जिल्लाका प्रहरी प्रमुख रहेका  प्रहरी उपरिक्षक (एस पी ) चन्द्र कुबेर खापुङको मार्गनिर्देशमा यहि साउनको १०, ११ र १२ गते जिल्लाको लगभग एक हजार रोपनी क्षेत्रको गाँजा... Read More

नेपाली मन, बिदेशी धन: एन आर एन क्षेत्रिय बैठक जर्मनीमा सुसम्पन्न

लण्डन,
३० जुलाई २०१७

गैर आवासीय नेपाली संघ (NRNA) को युरोपियन समन्वय परिषद्को १० औँ बैठक तथा ८ औं यूरोपियन क्षेत्रीय महिला सम्मेलन अस्ति जुलाई २८ देखि सुरु भई आज ३० तारिक जर्मनीको फ्य्राङ्फटमा १५ बुंदे बिज्ञप्ति सहित सुसम्पन्न भएको छ ।... Read More

नेपलीज व्रिटीश कम्यूनिटी ( NBC U.K.) द्वारा बाढी पिडीतहरूको लागि राहात संकलन

लण्डन,वेलायतमा बस्ने नेपालीहरूको च्यारीटी संस्था नेपलीज व्रिटीश कम्यूनिटी ( NBC U.K.) ले हालै नेपालको सप्तरी जिल्लामा आएको बाढीबाट पिडीतहरूको लागि राहात सहयोग संकलन संचालन गरेको छ। केहि समय देखी लगातार भारी वर्षातका कारण आएको बाढीले सप्तरी... Read More

युवा नेता योगेश भट्टराई संग ओ एन एफ रेडिंग (यूके) को अन्तरक्रिया

रेडिंग (यूके),६ जुलाई २०१७

प्रवासी नेपाली मंच (ओ एन एफ ) रेडिंग ईलाका कमिटिले नेपालको राजनैतिक परिस्थिति तथा लगानीका सम्बन्धमा हिजो जुलाई ५ का दिन रेडिंगस्थित बेईजिंग नुडल रेस्टुराँमा एक अन्तरक्रिया कार्यक्रम गर्यो । मंचको रेडिंग ईलाका... Read More

प्रवासी नेपाली मंच वेलायतको चौथो अधिबेशन सम्पन्न

लण्डन , ३ जुलाई २०१७

 ‘प्रवासी नेपाली मंच’ (Overseas Nepali Forum)  बेलायतको चौथो अधिवेसन हिजो आइतवार लण्डनमा सम्पन्न भयो । ने क पा एमालेका  केन्द्रीय सचिब, प्रबक्ता तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा पार्टीका... Read More

रेडिंगमा भव्यरुपमा भानु जयन्ती कविता प्रतियोगिता सम्पन्न

१९ जून २०१७
रेडिंग, यूके

यस बर्ष मनाइने २०४औ भानु जयन्तिको उपलक्ष्यमा हिजो जून १८ का दिन बेलायतको रेडिंगमा 'भानु जयन्ति कबिता गोष्ठि प्रतियोगिता ' आयोजना गरियो ।  ग्रेटर रेडिंग नेपाली समाज (GRNCA ) ले प्रत्येक वर्ष यस उपलक्ष्यमा कविता... Read More

प्रबासी नेपाली मंच बेलायतको रेडिंग चौथो अधिबेशन सम्पन्न

१८ जुन  २०१७

प्रबासी नेपाली मंच बेलायत अन्तर्गत रेडिंग इलाका कमिटिको चौथो अधिबेशन तथा बार्षिक पारिबारिक भेटघाट एक भब्य समारोह बीच रेडिंगको थेम्स भ्याली पार्कमा सम्पन्न भयो । उक्त अधिबेशनले प्रतिमा केसीको अध्यक्ष्यतामा २२ सदस्यीय इलाका... Read More

भानु जयन्तीको उपलक्ष्यमा रेडिंगमा 'कबिता गोष्ठि'

भानु जयन्तीको उपलक्ष्यमा बेलायतको रेडिंगमा 'भानु जयन्ति कबिता गोष्ठि, आयोजना गरिने भएको छ।  यहि जून १८ तारिख का दिन  ग्रेटर रेडिंग नेपाली समाज (GRNCA ) र साहित्य संगम UK को संयुक्त आयोजनामा बृहद कबिता गोष्ठिको आयोजना गरिने भएको हो ।रेडिंगको 'द... Read More

वेलायतमा संसदीय निर्बाचन पछी गठबन्दन सरकार

लण्डन,
९ जुन २०१७  

वेलायतमा हिजो जुन ८ मा भएको मध्यावधि संसदीय निर्बाचन पछी गठबन्दन सरकार बन्ने निधो भएको छ । यस निर्बाचनमा कन्जर्भेटिभ (टोरी) पार्टीले सन् २०१५ मा पाएको आफ्नो बहुमतको सरकार गुमाए पनि सबैभन्दा ठुलो पार्टी कायमै रहन सफल भएको छ... Read More

लण्डनमा अर्को आतंककारी हमलामा ७ को मृत्यु

लण्डन, बेलायत ४ जुन २०१७

लण्डनको छुट्टाछुट्टै ठाउँमा भएको आतंककारी घटनामा ७ जनाको ज्यान गएको छ भने ४८ भन्दा बढी घाइते भएका छन्। हिजो साँझ १०:३० बजे लण्डन ब्रिजमा एउटा गाडीलाई पैदलयात्री भएका ठाउँमा जोताइएको थियो भने नजिकैको बरो मार्केट... Read More

यूकेमा १५ औं गोर्खा कप भव्यताका साथ सम्पन्न

३० मे २०१७
लण्डन

यूकेमा नेपालीको सबैभन्दा ठूलो पर्व मानिने गोर्खा कप गत आइतबार तमुधिं यूकेको आयोजनामा सम्पन्न गरियो । अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा भएको र करिब दश हजार दर्शक सहभागी रहेको सो १५ औं कपको औपचारिक भाग महासचिव कृष्ण... Read More

लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष बिष्णु गौतम बेलायत आउदै

१३ मे २०१७
लण्डन, यूके

नेपालको बिभिन्न जील्ला र बिकट गॉउ अनि बस्तिहरूमा सामाजीक सेवा , मानब हित र शिक्षाको उज्यालो दिप जगाउदै हिड्नु भएका समाजीक अभियन्ता लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष बिष्णु गौतम सामाजीक सेवा तथा सहयोग को... Read More

रेडिंगमा भब्यरुपमा मनाइयो बुद्धजयन्ती

११ मे २०१७
रेडिंग, यूके

विश्व शान्तीका अग्रदुत भगवान् गौतम वुद्धको २५६१औं जन्म जयन्ती ग्रेटर रेडिंग नेपाली समाज असोसिएसन (Greater Reading Nepalese Community Association) को संयोजकत्वमा रेडिंगको स्थानीय सभागृह रिभरमेडमा हिजो मे १० का दिन भब्यताकासाथ मनाईयो। स्थानीय... Read More

डा. कैनी यूकेको संसदीय निर्वाचनमा उम्मेदवार

७ मे २०१७ 
लण्डन, यूके 

हाल डार्टफोर्ड काउन्सिलमा लेबर पार्टीबाट काउन्सिलर रहेका नेपाली मुलका डा. बच्चु कैलाश कैनी सोहि क्षेत्रमा संसदीय निर्वाचनका उम्मेदवार भएका छन् । आगामी जुन ८ मा हुने संसदीय चुनावमा लेबर पार्टीका तर्फबाट... Read More

प्रबासी नेपाली मंच यूकेले चौथो मंहाधिबेशन गर्ने

लण्डन,
४ मे २०१७

प्रबासी नेपाली मंच यूके (Overseas Nepalese Forum, UK) ले आगामी जुन २५ मा नयाँ कार्यसमिति चयन गर्ने उद्देश्यले चौथो मंहाधिबेशन गर्ने निश्चित गरेको छ ।  बर्तमान कार्यसमितिको कार्यकाल यहि जुन महिनामा पुरा हुँदैछ । मंचको हालसालै बसेको बैठकको... Read More

घिमिरे बन्धुहरुको बेलायतमा रमाइलो जमघट

मे १ प्लमस्टिड, नेपालको पश्चिम लम्जुङ देखि गोदावरी ललितपुर, रामेछाप, खोटाङ दिक्तेल बुइपा खिरी, ताप्लेजुङ, झापाका अवासिय बेलायतवासी सम्पूर्ण घिमिरे बंशको संयुक्त पहलमा आयोजित घिमिरेहरुको ऐतिहासिक भेटघाट र परिचयात्मक कार्यक्रम आज प्लमस्टिडमा... Read More

आजको विनिमय दर