कत्ति रमाईलो असारे बेठी

ढिकीलाई ओखल जाँतोलाई मानी
कोदाली खन्दै धान रोप्ने बानी 
हातमा अनौ हरिसमा नारा
रोपाईंमा गाँउले रमाउदै सारा

खेतको मेलो आरामलाई चौतारो
गोरुलाई हलो जुवालाई जोतारो
खडेरी पर्दा त्यो चिम्ट्या माटो
मेटाउन गाह्रो जोत्दामा... Read More

आइमाई

... Read More

१०८औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मुक्तक बिशेष

मुक्तक - १

जिन्दगी अविरल युद्ध हो शहिद हुन आइमाइहरु   

जिउंदा मान्छेको भीडमा कथित हुन आइमाइहरु 

अर्कैको इशारामा सजिन्छे भत्किन्छे रोबट जस्तै

बिना सपना बांच्न सक्ने अजीब हुन आइमाइहरु 

 

मुक्तक –... Read More

१६ वर्षमै मोडेल करिष्मा ढकालको चमत्कार (भिडिओ सहित )

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो क्षेत्र हो जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउन पनि सक्छ। एकातिर अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट धेरै अवसरहरु  पाईरहेको पनि हुन्छ। अर्को तिर फेरि  ग्लायमर... Read More

कजिश श्रेष्ठ चम्के नेपाली भिडिओ म्युजिकमा (भिडिओ सहित)

रौतहट ,चपुरमा जन्मेर जीवनका उकाली ओरालीमा रमाउदै काठमाडौँलाई कर्मथलो बनाउनु आफैमा चुनौतिपूर्ण छ। त्यसमा पनि भिडिओमा मोडेलिङ्ग हुदैं डाइरेक्टरसम्म हुने कुरा पनि धेरैको सपनामै सिमित हुने कुरा जस्तो हुन्छ। तर यसलाई यथार्थमा बदल्दै लाखौँ... Read More

पार्वती तिमिल्सिना -नेपाली गितिबजारमा अर्को आश लाग्दो नाम

अचेल नेपाली गीति सांगीतिक बजार झन् भन्दा झन् धनि हुदै गैरहेको छ। यो खुशीको कुरो हो नयाँ नयाँ क्षमताशिल गायक गायिकाका सुमधुर स्वरले सजिएका गीतहरु दर्शक स्रोता बिच एक एक गरि पुगेका छन्। तिनै मध्य कि एक आश लाग्दी गायिका हुन् -पार्वती तिमिल्सिना।... Read More

बिष्णु बन्जाडेको कर्णप्रिय पन्चेबाजा गित (भिडिओ सहित )

बिगत लामो समय देखी बेलायतमा  बस्दै आएका  प्रवासी गाएक तथा सर्जक  बिष्णु बन्जाडेको  पन्चे  बाजामा आधारित् गीत "आशु झर्न दिन्न "बजारमा आएको 
छ। ब्यस्त प्रवासी जीवनका वाबजुद पनि स्वदेसी गीत संगीत र कलालाई माया गर्नु आफैमा चुनौतीपूर्ण छ l त्यसमा... Read More

यो ढोका खोल्दा दिलले बोल्दा

आँखाकी नानी मनकी रानी माँयाकी सागर
छौ चन्द्रमुखी सुखमा खुशी काफिछ जाँगर  

साहसी कदम अथक कलम दर्दकी मलम
गाथकी बल नाडिकी पल सूबानी चलन 

सिमलको भुवा जाडोको रुवा तिर्खालाई छहरा
चम्किलो तारा पानीको धारा जीवनकी सहारा 

रमाईलो बानी... Read More

मेरी छोरी

थापाथलीको चौबाटो पार गर्ने बित्तिकै प्रसूतीगृह नजिक एउटा मोटरकार रोकिएको थियो| कारको नजिक नीलो सिफनको सारीमा एउटा सुन्दर महिला बच्चा बोकेर बसेकी थिइन्| मलाई कता कता परिचित झैँ लाग्यो, एकदम नजिक पुगे पछिमात्र मेरो शंका निवारण भयो, उनि मेरो... Read More

भो उसलाई स्पर्श नगर


संगालेर इन्द्रेणीका रङहरु
घोलेर धरतीका रसहरु
सुदूरको जङ्गलमा कतै
मुस्कुराउदै निमग्न आफैंमा
फकृरहने कुसुम हो ऊ
खबरदार तर,
प्रेम गरेझैं उसलाई
विषाक्त करयुगलले
तिमी आलिङ्गन नगर
भो उसलाई स्पर्श नगर
फूल फूल नै हुन्छ
तिमीले... Read More

आकांक्षा

हे मेरो गीत रन्किदे भूवनमा गुञ्‍जाउँदै रागिनी
मेरो मादल घन्किदे धरतीमा व्यूझाउँदै कुञ्‍जिनी
मीठो अमृत घोली दे जगतमा फैलोस् नया माधुरी
बल्दो अग्नि निभाई दे हृदयको धोई पखाली गरी ।

तिम्रो पत्थर झैं कठोर दिल त्यो पग्लन्छ है प्रीतिलेRead More

‘छोरी’ हिजो र आज

छोरी तिमी माहान छ्यौ जसरि बहुरुपी छ्यौ
तिमी आमा-हजुरमा, सासु-बुहारी र श्रीमती पनि हौ  

त्यो दिन बालबिबाह र सतिप्रथाको असह्य पिडा भोग्यौ
गौरब छ आज भने नारीस्वतन्त्रताको चुचुरामा चढ्यौ

दाजुभाई पाठशाला जाँदा तिमि पानी-पँधेरो गरि बस्यौRead More

यसपाली चुनाव जित्नुपर्छ

आदरणीय जन समुदायहरु !
यहांको विकास र निकाशको लागी 
यसपालीको चुनाव हामीले जित्नुपर्छ
घर घरमा बिजुलीवत्ती पुर्याउनु छ
स्वच्छ पिउने पानीको त कुरै नगरौं
नदिकटान क्षेत्रमा तटबन्ध गरी
बाढी पहिरो नियन्त्रण गर्नु छ
हरेक खोलामा पुल त... Read More

राजनीति

भेडा त पक्कै होइनौ तिमी एउटा भेडा भिर बाट हाम फल्यो भन्दै मा तिमी पनि त्यहि भिरमा हाम फाल्ने
तिम्रो पनि त केही कर्तब्य छ देशका लागि कति यो पाटी र त्यो पाटी भन्दै एकले आर्कोलाइ दोश दिने
दिनै पिछ्छे भाशण सुन्छु हरेक पार्टिको कुनै पनि नेताले देश... Read More

बिन्ती आमाहरु, यो छोरी पाउदै नपाउनु

मेरा ती बच्पनका दिन कति छिट्टै बितेका वसन्तहरु पनि
१२ पुगेर १३ लागि सकेछु
असहज हुन्छ आज भोलि सरिरका रुप रङ नै बद्लेका
अब म सानी पुतली बाबा आमाकि नभै ठुली भै सकेछु
म त त्यही फाटहरुमा गाई बाख्रा चराउदै थिए 
हिजो साझ सम्म आज त छेउ गोठमा पो... Read More

स्वप्नयात्री

प्रसुती गृहमा शायद हामी नै अन्तिम मान्छे थियौ डक्टर कुरेर बसेका, "प्रिया उपाध्याय" नर्सले बोलाईन, म र प्रिया पनि उनको पछी-पछी डक्टरको कक्षमा छिर्यौ| " भर्खर तिसको उत्तरार्ध श्याम बर्णकी युवा चिकित्सक प्राची... Read More

नेता पाल

बसन्त आएर के भयो ? 
कोईलीको ठाऊँ कागले ओगटेको छ भने 
कमल फुलेर के भयो ? 
भमराको ठाऊँ बारुलाहरुले ओगटेको छ भने 
अब त 
अब त 
माहुरी हैन बारुला पालन पो गर्नु पर्यो 

शरद ऊघ्रिएर के भयो ? 
हरियालीको ठाऊँ पतझडहरुले भरिएको छ भने 
फुलबारी भएर... Read More

परी

त्यस्तै दिउसोको चार बजेको थियो होला, श्रावण महिनाको अन्ततिर चितवन सौराहामा पर्यटकको चाप धर्ति र आकाश जत्तिकै रापिलो थियो| राप्ती नदी किनाराको बीच साइट रिसोर्टको कुर्चीमा म चिसो मन लिएर बसिरहेको थिए| पर्यटकहरु डुंगा सयर गर्न लाम लागेर बसेका... Read More

'अस्तित्व' को ' दोस्रो गीत सार्बजनिक

'छैनन् शब्द नै बाँकि ' बोलको पहिलो गीतबाट राम्रो पहिचान बनाएको एल्बम 'अस्तित्व'को 'न मैले बुझ्न सकें 'बोलको दोश्रो अडियो गीत पनि बजारमा युट्युब मार्फत सार्बजनिक भएको छ। नारायण कँडेलको मार्मिक शब्द रहेको उक्त गीतको स्वोर तथा संगीत पनि युवा गाएक... Read More

आमाको याद

अतीतको दृश्य आँखामा छाउँछ बिर्सु म कसरी ?
आमा को याद बल्झेर आउँछ हाँसु म कसरी ?
यो मन बुझ्ने एकमात्र आमा खै कहाँ खोजु म ?
हजार प्रश्न मन भित्रै रहे खै कसलाई सोधु म ?

आमाको काख रमाई हामी धानसरी झुलेथ्यौ
स्नेही हात पाएर साथ फुलसरी फुलेथ्यौRead More

हरेस नखाऊ अहिल्यै

चिन्ता ब्यर्थै नगर भो राम्रो हैन बानी
जीन्दगीलाई बुझ्नु राम्रो यो हो घाम र पानी
जीबन बित्यो बिदेशमै चिन्ता गर्छौ अरे
बुढेसकाल लागिसक्यो ढल्नेहुँकी भरे

दुईबिस त बल्ल भाछौ तीनबिस् पुरै बाँकी
अहिले तिमी जे गर्दैछौँ यो हो केबल झाँकीRead More

उहिले र अहिले

खोला खोला डुल्थेउँ हामी माछा मार्न जान्थेउँ
गँगटा र पावा छोपी उतै पोली खान्थेउँ
ढोक्याँसोमा ढिकुर पारी उट्यांग पट्यांग काम
रिबन बाँधी उडाइदिन्थेउँ लेखी आफ्नो नाम

बनभोज भनी कराइ खान्थेउँ रानीबनमा पसी
कहिले काँही आपत पर्थ्यो... Read More

गजल

आफैंसँग खोजी राछु हिसाब जिन्दगीको
आफैंसँग मागी राछु निसाफ जिन्दगीको

रहस्यको कुरो बन्छ आफ्नै अनुभूति
आफैंसँग पढी राछु किताब जिन्दगीको

जो छ नजिक उसैलाई चिन्नै गाह्रो पर्ने
आफैंसँग केलाई राछु प्रभाव जिन्दगीको

स्वप्न हो कि यथार्थ... Read More

“आउट अफ दी बडी एक्सपेरिएन्स” (Out of the Body Experience)

तिनताका गणित बिषय हाम्रो लागी अलि अप्ठेरो बिषय हुन्थ्यो| भर्खर मात्र बिध्यालय शिक्षा पुरा गरेर बिश्वबिध्यालयको ढोका खोलेका हामी, खासै परिपक्क भैसकेका त थिएनौ, तर पनि एकाएक नया परिवेशमा आउदा खुल्न नसकेर होला अरु भन्दा अलि परिपक्क देखिन्थ्यौ|... Read More

नयाँ बर्षको शुभकामना

शुभकामना नेपालीहरुमा, आउँदो नयाँ बर्षको ।
पीडा, चिन्ता हटेर सबको, बगोस आँसु हर्षको।। 
सुस्वास्थ र दिर्घायु हउन् , ढोका खोलुन बिकाशको।
शान्ति अनि समृद्धिको  लागि, भेटियोस बाटो निकासको।। 

लालीगुराँस फुलेर मनमा, आत्मको गीत बजिरहोस।
जाती,... Read More

बसाई सरेर जाँदा

आएँ टाढा दिनभरी हिंडी, विघ्न लाग्यो थकाई 
बाटो लामो अझ छ कति हो, हिँड्नुपर्ने मलाई ।
कोहि यात्री अलिअलि गरि, लाग्न थाले उकालो 
सल्लाघारी मुनितिर कोहि, खोज्न थाले दियालो ।।
   **********************************
गोठालाले पनि लगिसके, वस्तु आफ्ना सँगालीRead More

सत्यमेव जयते

सत्यको प्रकृति शान्त, सत्यको भाव शुभ्र छ ।
हृदय-दीपको ज्योति, सत्य सर्वत्र शुद्ध छ ।।
असत्य पछि लागेर आत्मघाती म बन्दिन ।
स्वच्छ जीवन ज्युनेछु, कुनै स्वार्थ म बोक्दिन ।।१।।

अज्ञानी झूठमा फँस्दा सत्य हुन्छ तिरस्कृत ।
सत्यलाई अँगालेमा... Read More

म हराएँ कि रमाएँ ?

हराएँ कि रमाएँ म मेरो मनमा
गएँछु कि बस्न अर्कैको बनमा
काख छाडी त्यो देसको न्यानो
खै केले मलाई बिदेस तान्यो   

रहेछ संसार यो अपरम्पार
आज छु यहाँ भोलि समुन्द्रपार
दुःख किन मान्नु र म मङ्गले
छोडेको देस आफ्नै त ढङ्गले

संसारै सिंगो भो... Read More

मेरो प्रेम कहानी

उसको हेराई, मेरो हसाई,
उसको शब्द, मेरो अर्थ,
उसको गीत, मेरो संगीत,
उसको मजाक, मेरो रिसानी,
त्यहिँबाट सुरु भयो मेरो प्रेम कहानी,

उसको जीवन, मेरो संघर्ष,
उसको सफलता, मेरो घमण्ड,
उसको परीक्षा, मेरो प्राथना,
उसको आशु, मेरो सिरानी,
मेरो... Read More

उड्यो मन

उड्यो मन आकाशमा के खोजेर होला 
भेटि हालुं जस्तो लाग्ने के सोचेर होला 
अनेक गरि आफ्नै मन खोज्छु बुझाउन 
भुलें भन्छु उसलाई फेरी थाल्छु टोलाऊन 

नमेटिने कस्तो छाप मायालुले दियो
बदलामा खुशी सारा मेरो पनि लियो 
संगै बाच्ने  दुख सुख कुरा... Read More

गजल

मनमा खोट राखेर मुखले प्यार गर्दछन्। 
धेरै मानिसले आज यही व्यापार गर्दछन्।। 

फायदा लिनकै लागि गधाको पाउ मल्दछन्। 
मनमा घिन राखेर यी नमस्कार गर्दछन्।। 

सुन्न चाहेर के भो र सत्यका यी कुराहरु। 
सत्यको पछि लाग्दैनन्, क्या तिरस्कार... Read More

नारी

कसैकी छोरी कसैकी बहिनी,
 कसैकी दिदी त कसैकी सङिनी
कसैकी पत्नी त कसैकी बुहारी,
 कसैकी आमा त कसैकी पियारी

किन अरुको नाम आउँछ जब परिचय हाम्रो हुन्छ
किन अरुको आदेश सुन्नु पर्छ जबकी काम गर्ने हात हाम्रो हुन्छ
किन हाम्रा पाइला लम्कन खोज्दा... Read More

Unnoticed beauty

5 A.M and she walked out of the house for her regular walk around the park, the same route, the same path and the same circle. The sky was still dark but she was heading towards east, where she could sense the mixture of yellow, orange colour at the horizon which was getting brighter with every step she took. There was no purpose of the walk except she was used to it, it was an everyday thing now. After many days of hide and seek she was hoping for the sun to be out, cascading its light into everyone’s soul.
She entered the park cherishing the colourful world of flowers as the spring threw off its shades along her footstep. She... Read More

भोगाइ जिन्दगीको

सबल आफू नबनेमा, अरूकै बलले घोच्ने रैछ
लाखौँ सत्य तथ्य देउ, अरुकै छलले छोप्ने रैछ 

दुनिया हो शक्तिको खेल, हुने रैछ तछाड मछाड 
कमजोर आफू बन्यो भने, सिधै भाला रोप्ने रैछ

कर्म मात्र हैन गर्ने, ज्ञान र शक्ति जोड्दै जाउ
आत्मनिर्भर नभएमा,... Read More

प्रेम

आत्मा नै प्रेम हो
प्रेम ईश्वरको रुप हो
प्रेम पुजा हो, प्रसाद हो
सत्य हो, समर्पण पनि हो
पहाड जस्तै उभिएको जिन्दगी
हिउं जस्तै सेताम्मे फुल्दा पनि
मनको क्यानभाषमा रंगीन चित्र कोर्ने
सफेद सफेद कुची हो प्रेम
राधाको जस्तो आस्था
सीताको... Read More

Broken heart healed by the soul


My dear heart, always inspiring others
And cared by like by happy mothers 
My poor kind heart
Trapped suddenly by the unwanted circumstances
Unknown to this unfairness
Through its red eyes erupting the volcanos
Shattered into pieces and scattered everywhere 
Cried loudly with unheard voice
Unnoticed by the passersby
Is healing slowly these days
With the rays of hope and sympathy of the soul that is 
Reproducing the heart
Never like the same again
Same in shape but not in the gravity
Absolutely bold but tamed
With the soft expression of... Read More

Empty Heart

Recognized By the Ghost
Crying Inside the Empty Heart
Like 15th century pinky doll
Red Headbands in Dread She Put
So Far From Escaping
The Malevolent Darkness
Guided The Spirits
For the Boundless Enthusiasm
That Suddenly
Rushes To the Bright Land
In the likeness of Sylvia's journey
Preparing For Reconstruction
Of The warmly crushed Heart
Full of empty thoughts
Fed of the Phantoms
Of the Empty Heart
Passing the Seven leagues
Heading towards
The hills of Camelot
With the spring blooming life
So far from the Prison
Till the End of... Read More

सुख - दु:ख

बिचित्रको संसारमा  हुन्छ सधैँ  बिचित्र नै
फरक  फरक  हुने  विचार ब्यक्ति  पिच्छे नै ,
नियेतिको भोगाई  पर्ने भोग्नु समयको चक्र संगै
उदेश्य भए नि  सबको फरक निष्कर्स  प्राय: एकै ।


प्रएत्नरत् प्राप्तिक लागि आकाश पाताल एक गरि 
प्राप्त  गर्न... Read More

नागबेली बाटो पुर्खाको माटो (गीति कविता)

गौखुरीमेला धाननाचको भेला   
तिन्जुरे उकालो आरामको बेला
हाङ्देवा र नाङ्खोल्याङ पैरो 
पैरो भन्दा यो माया झन् गैरो

म्याउँ म्याउँ म्याङ्लुङको बिरालो 
मनै बराल्ने दिङ्लाको ओरालो  
मनोरम चैनपुर र ती सिद्धकाली 
भीमसेनस्थान... Read More

त्यो आबेग चिस्साउ

सक्दिन रोक्न आशुका धारा मुहारमा खुशी झल्काउनै पर्ने यो कस्तो बाध्यता
को सँग बोलु कहाँ पो पोखू पिडा छन हजार हुँदैन साध्यता 
कसले पो सजाउला पवित्र सिन्धुर यो मेरो शिरैमा 
पलास है बने सबैको नजर के फुल्यो कुन्नी त्यो माथि भिरैमा!!

होमिए... Read More

जीवनका आकस्मिकता, विलासिता र हलि

हरेक कुराको समय हुँदो रहेछ । पढ्ने बेलामा गुच्चा खेल्नु, लभ गर्ने बेलामा पढ्न बस्नु अनि घरजम गरीवरी छोराछोरी हुर्काउने बेलामा सर्लक्क, लामो कपाल भएका हिस्सि परेका तरुनीहरुका फोटा–फेसबुक चाहार्नु जीवनको आकस्मिकता ढाकछोप गर्नु रहेछ ।... Read More

गजल

गोलि चल्दा जन्म ठाउंमा पीरले यता ढलेका छौं
आगो लाग्दा उता गाउंमा हामी यता जलेका छौं

भन्छन् महाशय प्रवासीलाई केको माया देशको
नाकाबन्दी हुंदा नुन तेल हिंजो यता गलेका छौं

अस्तित्व स्वामित्व छिमेकमा वेच्न खोज्छौ तिमी
नागरिकताको लागी... Read More

भोली के गरुला !!

जिन्दगीको बाटो हिंड्न धेरै गाह्रो ,बटुवा म कती चौपरी बिसाए 
कती कोश टाढा पुग्नु छ मलाई,आजै खुट्टा गले भोली के गरुला !!

तिखो छुरा हुन्छ कैची जस्तै काट्ने ,ललिते त्यो बोली आँखै अगाडि 
लुकाउनु छ मैले मेरो कम्जोर बानी, आजै हेप्न दिए भोली के... Read More

गजल

आँखा जुध्दा तिमी आँखा झुकाउछ्यौ किन
माया गर्दै भित्र माया लुकाउछ्यौ किन।।

झ्यालबाट चिहाएर मलाईनै हेर्छ्यौ
फेरी माया गर्छु भन्न चुकाउछ्यौ किन।।

कटीसम्म अइपुग्ने घटासरि केश
मेरै अघि सधैंभरी फुकाउछ्यौ किन।।

जानी जानी नराम्रो क्यै... Read More

कंगाल यो प्रेमी

जीवनको सागरमा भेटे मैले आज मोती 
कंगाल यो प्रेमी पनि भयो धनी एकै चोटी 

खुसि मनमा कति कति ओठबाट पोखिन्छ कि 
संतुष्ठीका  किरणहरु मुहारमा पो झल्किन्छ कि

इर्ष्या गर्लान जोरीपारी भेट्यो किन मात्र येस्ले 
ठूला नयन गोरो रुप घेरेको छ कालो... Read More

साकाहारी बच्चाहरु

घरमा पालेकी घोर्ले बाख्री हेर्दा हेर्दै यसको पेट असमान्य भयो । सबैले आश्चर्य माने । घरका पारखी बाले भन्नु भयो बाख्री ब्याउने भैछ । त्यसै दिनदेखि घरकी बुढीयाले घोर्ले बाख्रीको बिशेष हेरबिचार गर्न थालिन । बाख्रो हिजोआज सखीहरुसँग चर्न... Read More

“वेश्याको सिन्दूर” र “हामीले टेकेको धरती” सार्बजनिक

प्रवासमा रहेर नेपाली साहित्यमा साधनारत साहित्यकार राम घिमिरेले नेपाली साहित्यिक फाँटमा “वेश्याको सिन्दूर” र “हामीले टेकेको धरती” नामक दुइ पुस्तक सार्बजानिक गरेका छन् । बुईपाखिरी, खोटाङ्गमा जन्मिएर हाल बेलायतको रेडिंगमा बसोबास गर्दै... Read More

आमाको पुकार


मेरा पर्खाइका बिजहरु बर्षेनी तुहीदै गएपनि
मेरा प्रत्येक सपनाका कोपिलाहरु कुहीदै गएपनि 
आत्तिएकी छैन म यो भिड्देखि
थोपाथोपा मेरा खुशीहरु चुहीदै गएपनि

खोइ बर्षौं बित्यो मेरा बिदेशिएका सन्तान फर्केर आएनन्
उनिहरुको यादमा तड्पेको... Read More

जून तारा

भेट भो आखिर तिमि नै हो मेरो जून भन्ने संग 
तारा लाई नै पाए पछि भए म नि साह्रै दङ्ग 

तन कति कति टाढा मन चाँही थियो बगलमा
बात चित मात्र चल्थ्यो त्यो नि गीत गजलमा 

फूल एक हजारौ बिच पर्यो आफ्नै पोल्टो मा 
साथ पाए आज जसलाई  थियो सिमित झझल्को... Read More

के गरूँ म अब

जोरी पारी हाँस्न थाले के गरूँ म अब
भनिदेन कृष्ण काले के गरूँ म अब

देशै फिर्छु भनि सोच्छु साशन स्थिर भए
सरकारमा छन् आले-पाले के गरूँ म अब

जान्छु हरिद्वार बरु धरी बस्त्र गेरु
त्यसो नगर भन्छन बाले के गरूँ म अब

सिन्को भाँच्नु पर्ने हैन... Read More

आजको विनिमय दर